पोखरा म्याराथन फागुन ७ गते हुने

भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ ।पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो । यो संस्करणदेखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपविजेतालाई २ लाख, […]

सम्बन्धित सामग्री

फागुन ६ गते पोखरा म्याराथन

सत्रौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ फागुन पहिलो साता हुने भएको छ।

फागुन ६ गते पोखरा म्याराथन

सत्रौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ फागुन पहिलो साता हुने भएको छ।

पोखरा म्याराथन ६ फागुनमा, बिजेतालाई ५ लाख

१९ पुस, पोखरा । १७ औं संस्करणको पोखरा म्याराथन ६ फागुनमा हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगितामा विभिन्न ८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पोखरा म्याराथनले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संगठन ‘एम्स’बाट मान्यता पाएको छ । प्रतियोगितामा खुला म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन (महिला) २१.०९७ किमी, १० किलोमिटर […]

पोखरा म्याराथन फागुन ६ गते, एकैदिन ८ ‘इभेन्ट’

पोखरा – नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने भएको छ। नेपालकै जेठो यस पोखरा म्याराथनमा यसपाली एकैदिन ८ इभेन्टमा प्रतिस्पर्धा हुने आयाेजकले जनाएकाे छ। विश्वका दौड ‘वल्र्ड रनिङ’काे छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यता पाएको छ। १७ औँ […]

म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा प्लास्टर गरियो

१ कात्तिक, पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो । करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् । ´२० किलोमिटर […]

आगामि शनिबार ‘पोखरा म्याराथन’

१६ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन्। पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन्। अधिकांश धावक स्वदेशी छन्। विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुक...

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ  । काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो ।नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत  खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र  आपाङ्गतर्पmका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ।

पोखरा म्याराथन सफल बनाउन सरकारको साथ रहन्छः खेलकुदमन्त्री गुरुङ

पोखरा, १४ मङ्सिर: गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले पोखरालाई विश्वमा चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले भने, “प्रदेश […]

पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने

काठमाडौँ – भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ। पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६औँ म्याराथन फागुन ७ गते हुने मञ्चले बताएको छ। यो संस्करणदेखि प्रतियोगिताका विजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ। बढेको पुरस्कारअनुसार प्रथम हुनेले ४ लाख पाउनेछन् भने उपविजेतालाई २ लाख, तेस्रोलाई १ […]