काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘लक्ष्मी भ्यालु फण्ड–२’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक […]