बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख […]