काठमाडौँ – माया खोला हाइड्रोपावरले शुक्रबार(मंसिर २३ गते)देखिका लागि आइपीओ बिक्री खुला गरेकाे छ। हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हाे। कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा […]