ग्रीन भेन्चर्सको आईपीओ बिक्री खुला

ग्रीन भेन्चर्स लिमिटेड आईपीओ मंगलबारदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । त्यसमा ३ प्रतिशत अर्थात […]

सम्बन्धित सामग्री

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।  सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता...

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ चैत ८ बाट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ३ प्रतिशत...

ग्रीन भेन्चर्सको आइपीओ आउँदै

काठमाडौँ। ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशनको बिक्री खुला गर्न लागेको हो।

आजदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा फागुन १६ गत...

स्थानीयका लागि सोमबारदेखि आईपीओ जारी गर्दै ग्रीन भेञ्चर्स

१ फागुन, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रा स्थानीयका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको प्रारम्भिक आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी (३ अर्ब १२ करोड ५ […]