काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न आग्रह गरेका छन्। सोमवार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको…