अर्घाखाँची : एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन्। उनले प्रतिवेदनमा असहमति जनाएसँगै पार्टी एकताका लागि गरेको मिहिनेत खेर गएको पनि उल्लेख गरे।पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् 'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनत खेर गयो।'नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरूले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेल