देवचुली नगरपालिकामा सोलार बत्ती जडान

देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ…

सम्बन्धित सामग्री

सोलार बत्ती जडान

रामपुर, २२ असार । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार […]

सोलारले उज्यालो बनायो मुसिकोट

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजारमा सोलार सडक बत्ती जडान गरिएको छ । मुसिकोट नगरपालिकाले सडक सोलार बत्ती जडान गरेपछि रातको समयमा हिँडडुल गर्ने पैदल यात्रीलाई सहजता भएको छ । अँध्यारोको मौका छोपी बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्नमा समेत सहयोग गरेको स्थानीय विरबहादुर केसी बताउँछन् । बिजुली जाँदा अध्यारो हुने मुसीकोट बजार क्षेत्र रातभर उज्यालो […]

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

२९ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी […]

गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमे

जोडियो गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन  ः च्छोरोल्पा जाने पर्यटकलाई सहज

दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरिशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युत्लाई विस्तार गरिएको हो ।     स्थानीयवासीले विद्युत् सेवाका लागि सं

गौरीशंकर आसपास गाउँमा पुग्‍यो बिजुली, च्छोरोल्पा जाने पर्याटकलाई सहज

२५ जेठ, दोलखा । दोलखाको विकट उत्तरी क्षेत्र गौरीशंकर हिमालको काखैमा रहेको गौरीशंकर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरीशंकर-९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशंकर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशंकरको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको […]

जोडियो गौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्यटकलाई सहज

दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।  गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युत्लाई विस्तार गरिएको हो । स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा समे

वीरगन्ज महानगरमा फेरि सोलार बत्ती

६ वर्षअघि वीरगन्जका विभिन्न सडकमा जडान गरिएका अधिकांश सोलार बत्ती असफल भइसक्दा पनि फेरि यहाँको सडकमा सोलार बत्ती जडान गरिएको छ ।

दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...

प्रदेशको उज्यालो अभियान, मुस्ताङमा ४ सय घरपरिवारलाई सोलार बत्ती जडान

केन्द्रीय विद्युत प्रशारण लाईन नजोडिएको गाँउहरुमा सौलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडानसँगै गण्डकी प्रदेश उज्यालो अभियान घोषणा गरिएको छ ।