गौरीशंकर आसपास गाउँमा पुग्‍यो बिजुली, च्छोरोल्पा जाने पर्याटकलाई सहज

२५ जेठ, दोलखा । दोलखाको विकट उत्तरी क्षेत्र गौरीशंकर हिमालको काखैमा रहेको गौरीशंकर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरीशंकर-९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशंकर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशंकरको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको […]