वीरगन्ज महानगरमा फेरि सोलार बत्ती

६ वर्षअघि वीरगन्जका विभिन्न सडकमा जडान गरिएका अधिकांश सोलार बत्ती असफल भइसक्दा पनि फेरि यहाँको सडकमा सोलार बत्ती जडान गरिएको छ ।

सम्बन्धित सामग्री

किन हटाइयो बबरमहल क्षेत्रका सोलार बत्ती ?

काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा

सडकमा सोलार बत्ती [तस्वीर]

बारा र पर्सा जोड्ने सडकखण्डमा जडान गरिएका सोलार बत्ती । घाम नलागेको दिन यी सोलार बत्ती बल्ने गरेका छैनन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

भूकम्पपीडितलाई सुबिसुले दियो सोलार बत्ती

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण...

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।...

सोलार बत्ती जडान

रामपुर, २२ असार । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार […]

उपभोक्तालाई सामुदायिक वनको सोलार र ग्याँस

यहाँको एक सामुदायिक वन उपभोक्ता समूह (सावउस)ले उपभोक्तालाई सोलार बत्ती र ग्याँस चुल्हा वितरण गरेको छ।...

दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा लमजुङको क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ ।गाउँपालिकाले सोमवार वडा नम्बर ३ घलेगाउँ, वडा नम्बर ४ भुजुङ र वडा नम्बर ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । गाउँपालिकाका अनुसार घलेगाउँमा ५, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो ।...

परिवार दलले दियो १७० परिवारलाई सोलार बत्ती

काठमाडौं । नेपाल परिवार दलले बाराका हुरीबतासपीडित १७० परिवारलाई सोलार बत्ती वितरण गरेको छ । पार्टीका अध्यक्ष एकनाथ ढकाल नेतृत्वको टोलीले बिहीबार देवताल गाउँपालिकाका पीडितहरुमा सोलार बत्ती वितरण गरेको हो ।    सो ...

देवचुली नगरपालिकामा सोलार बत्ती जडान

देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ…