नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए । नेपाल वायुसेवा निगम र निजी ...

सम्बन्धित सामग्री

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु

कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए।  […]

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज […]

श्रीलङ्का अदालतद्वारा रुसी विमानलाई उडान अनुमति दिइयो

कोलम्बो । सोमबार श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्ने भएको छ । श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले […]

काठमाडौं–कोलम्बोबीच सिधा हवाई सेवा सञ्चालन, श्रीलंकन एयरले थाल्यो उडान

१५ भदौ, काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो […]

श्रीलङ्कन एअरलाइन्सको पहिलो नेपाल उडान, एक सय ४९ यात्रु बोकेर फर्कियो

काठमाण्डाै – श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवादेखि नेपाल उडान सुरु गरेको छ । बिहान एक सय ३४ जना यात्रु लिएर काठमाण्डौ आएको श्रीलङ्कन एअरलाइन्सको जहाज एक सय ४९ यात्रु बोकेर कोलम्बो फर्किएको छ ।  श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का–काठमाण्डाै सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थप–घट गर्ने नेपालका लागि जनरल...

श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुग्याे

काठमाण्डाै - श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । अघि  बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुगेको हो । श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का– काठमाण्डौ सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभ...

श्रीलङ्कन एअरलाइन्सको नेपाल उडान भोलिदेखि

काठमाण्डाै – श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले भोलि मङ्गलवारदेखि काठमाण्डौमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ, काठमाण्डौ–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो । भोलि बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ । श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाण्डौ र श्रील...

सातामा दुईपटक कोलम्बो -काठमाडौँ उडान हुने

काठमाडौँ – श्रीलंकन एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान भर्ने भएको छ। श्रीलंकन एयरलाइन्सले कोलम्बो-काठमाडौँ उडान सातामा दुईपटक गर्ने छ। उडान मंगलबारदेखि सुरु हुने छ। साताको मंगलबार र शनिबार उडान हुने जनाइएको छ। Bask in the spirituality of Kathmandu 🇳🇵. @flysrilankan now taking you from #Colombo to #Kathmandu with direct flights twice a week from 31st […]

काठमाडौं–कोलम्बो सिधा उडान

लामो समयको प्रतीक्षापछि कोलम्बो–काठमाडौं सिधा उडान हुने भएको छ ।श्रीलंकन एयरलाइन्सले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नेपाल–श्रीलंकाबीच सिधा उडानको अनुमति पाएका कारण पहिलो पटक कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान सुरु हुन लागको हो ।मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ । हाल मंगलबार र शनिबार दुई दिन उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले […]

अगस्ट १२ देखि कोलम्बो–काठमाडौं सिधा उडान

काठमाडौं। श्रीलंकाको श्रीलंकन एयरलाइन्सले अगस्ट १२ देखि श्रीलंकाको राजधानी कोलम्बोदेखि काठमाडौं सिधा उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको अनुमति पाएसँगै श्रीलंकनले अगस्ट १२ देखि नियमित उडान भर्ने भएको हो। नेपालका लागि जीएसए जेनिथ ट्राभलले श्रीलंकन एयरलाइन्सको माध्यमबाट कोलम्बोसँगै साउदी अरब, माल्दिभ्स र बेलायतको लण्डन लगायतका गन्तव्यमा सेवा दिने बताएको छ।