महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार उमेशलाल श्रेष्ठको प्यानलका ढकाल महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । उनले ६१ मतसहित जित हात पार्दा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट वस्तुगत उपाध्यक्ष पदमा उम्मेदवार बनेका मनिषलाल प्रधान […]

सम्बन्धित सामग्री

महासंघको अध्यक्षमा चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका ढकालले गरे शपथग्रहण  दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन दिएपछि अञ्जन वरिष्ठमा निर्विरोध जिल्ला–नगरमा सुरकृष्ण वैद्य,  एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित निजी क्षेत्रको...

एशोसिएटमा ज्योत्सना, वस्तुगत उपाध्यक्षमा हेमराज विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत प्राप्त गरेकी छन् भने उनी निकटतम प्रतिद्वन्द्वी आचार्यले ७८१ मत प्राप्त गरेका छन् । जम्मा १ हजार ६५० मत खसेको थियो । हेमराज ढकाल […] The post एशोसिएटमा ज्योत्सना, वस्तुगत उपाध्यक्षमा हेमराज विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एसोसियट उपाध्यक्षमा संघई समूहकी ज्य‍ोत्सना श्रेष्ठ विजयी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट उपाध्यक्षमा ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन् ।रामचन्द्र संघई समूहका श्रेष्ठले ८४६ मत पाएर विजयी भएकी हुन् । श्रेष्ठका प्रतिष्पर्धी भरत आचार्यले ७८१ मत पाएका छन् । त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशल...

महासंघको तीन उपाध्यक्षमा ढकाल, श्रेष्ठ र बैध विजयी

नेपाल उद्योग बाणिज्य महासंघको तीन उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल र सुरकृष्ण बैध विजयी भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको […]