महासंघको तीन उपाध्यक्षमा ढकाल, श्रेष्ठ र बैध विजयी

नेपाल उद्योग बाणिज्य महासंघको तीन उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल र सुरकृष्ण बैध विजयी भएका छन् ।

सम्बन्धित सामग्री

आगामी ४ वर्षका लागि शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ

काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। आइतवार महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित…

ग्रील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू र उपाध्यक्षमा अशोक वर्मा निर्वाचित

बुटवल । ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न महासंघको २८ औं साधारण सभा तथा ९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय उपाध्यक्षमा बुटवलका अशोक वर्मा निर्वाचित भएका छन् । वर्मा ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको संस्थापक अध्यक्ष तथा महासंघको केन्द्रीय सदस्य हुन् । उनी सामाजिक काममा […]

महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको […]

महासंघको उपाध्यक्ष पदमा ढकालले गरे उम्मेदवारी घोषणा

१४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी घोषणा गरेका छन् । अहिले देखिएका व्यावसायिक समस्या समाधान र महासंघ भित्र वस्तुगत संघलाई बलियो बनाउनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए । ‘अहिले उद्योगी व्यवसायी जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ वस्तुगत संघका […]

शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा चुनिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण […]

यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।यसैगरी, महासंघको महासचिवमा डेकन

निर्माण व्यवसायी महासंघको खोटाङ अध्यक्षमा पौडेल दोहोरिए

खोटाङ – नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् । महासंघको दिक्तेलमा सम्पन्न १२औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट पौडेल दोस्रो कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्विरोध दोहोरिएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भीम राई, सचिव […]

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ

नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो ।महासंघको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, […]

नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा पर्शुराम बस्नेत

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो