एशोसिएटमा ज्योत्सना, वस्तुगत उपाध्यक्षमा हेमराज विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत प्राप्त गरेकी छन् भने उनी निकटतम प्रतिद्वन्द्वी आचार्यले ७८१ मत प्राप्त गरेका छन् । जम्मा १ हजार ६५० मत खसेको थियो । हेमराज ढकाल […] The post एशोसिएटमा ज्योत्सना, वस्तुगत उपाध्यक्षमा हेमराज विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एसोसियट उपाध्यक्षमा संघई समूहकी ज्य‍ोत्सना श्रेष्ठ विजयी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट उपाध्यक्षमा ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन् ।रामचन्द्र संघई समूहका श्रेष्ठले ८४६ मत पाएर विजयी भएकी हुन् । श्रेष्ठका प्रतिष्पर्धी भरत आचार्यले ७८१ मत पाएका छन् । त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशल...

महासंघको तीन उपाध्यक्षमा ढकाल, श्रेष्ठ र बैध विजयी

नेपाल उद्योग बाणिज्य महासंघको तीन उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल र सुरकृष्ण बैध विजयी भएका छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार उमेशलाल श्रेष्ठको प्यानलका ढकाल महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । उनले ६१ मतसहित जित हात पार्दा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट वस्तुगत उपाध्यक्ष पदमा उम्मेदवार बनेका मनिषलाल प्रधान […]

डडेल्धुरा भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुरा–डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका हेमराज चटौत  र  उपाध्यक्ष पदमा पुष्पा ठकुराठी विजयी भएका हुन् ।  अध्यक्षमा चटौतले २३११ मत ल्याए ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमा...

डडेल्धुरा भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुरा–डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका हेमराज चटौत  र  उपाध्यक्ष पदमा पुष्पा ठकुराठी विजयी भएका हुन् ।  अध्यक्षमा चटौतले २३११ मत ल्याए ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमा...