काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।रामचन्द्र संघई समूहका श्रेष्ठले ८४६ मत पाएर विजयी भएकी हुन् ।
श्रेष्ठका प्रतिष्पर्धी भरत आचार्यले ७८१ मत पाएका छन् ।
त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशल...