जिल्ला समन्वय समितिको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी कार्यक्रम सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाह बिदामा भएकाले बुधबार निर्वाचन कार्यालय स्थापना गरी बिहीबार चुनावी कार्यक्रम सार्वजनिक गरेको हो ।
नुवाकोट घर भई राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन नुवाकोट–काठमाडौं पत्रकार समाज गठन गरिएको छ। सोमबार राजधानीको युनियन हाउसमा आयोजित भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समाजको सहसंयोजकमा...
नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका केसी पछिल्लो मतपरिणामसम्म एमाले उम्मेदवार भन्दा सात हजार नौ सय ९४...
नुवाकोट, मंसिर ६ । नुवाकोट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ […]
नुवाकोट — नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता लिइरहेका छन् । नुवाकोट अदालत भवनमा भइरहेको मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता केसीले ९ सय ३३ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ५ सय ३९ मतसहित केसीलाई पछ्याइरहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले […]
काठमाडौँ,१३ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ । स्थानीयवासीको समेत शेयर लगानीमा रु छ करोडमा नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक पर्यटक बृद्धि गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस
७ असोज, काठमाडौं । नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ नेकपा एमालेबाट राजु लामाले दाबी प्रस्तुत गरेका छन् । लामो समयदेखि पत्रकारितामा रहेका लामा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत हुन् । उनले नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्ष तर्फ दाबी गर्नुका आधार भन्दै सार्वजनिक गरेका छन् । नुवाकोटको क्षेत्र १, प्रदेश ‘ख’ अन्तर्गत […]
नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।
नुवाकोट । नेपाली काँग्रेसको नुवाकोट सभापतिमा रमेशकुमार महतले जितेका छन् । १४ औँ अधिवेशनमा प्रतिस्पर्धी चिकित्सक केदार नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । १७४७ मत खसेकोमा प्रतिस्पर्धी केसीले ८ सय २३ मत पाए भने उनले ८ सय ३३ मत ल्याएर विजयी भएका छन् । महतको पुरै प्यानलले जित हासिल गरेको छ । […]
नुवाकोट, १३ भदौः भूकम्पले क्षति पु¥याएको नुवाकोटको विदुर नगरपालिका–२ मा पुनःनिर्माणका क्रममा रहेको ऐतिहासिक नुवाकोट दरबारलगायत भैरवीदेवी र तलेजु मन्दिर क्षेत्र । -तस्बिरः पेमा लामा-रासस