नुवाकोट बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।