जमकट्टेलको संयोजकत्वमा नुवाकोट-काठमाडौं पत्रकार समाज गठन

नुवाकोट घर भई राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन नुवाकोट–काठमाडौं पत्रकार समाज गठन गरिएको छ। सोमबार राजधानीको युनियन हाउसमा आयोजित भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समाजको सहसंयोजकमा...