नुवाकोट दरबार क्षेत्रबाट देखिएको दृश्य

विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रबाट देखिएको त्रिशूली नदीसँगै नुवाकोटका त्रिशूली, देवीघाट र बट्टारलगायत बजार क्षेत्र । तस्बिरः रासस

सम्बन्धित सामग्री

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ ककनीको चतुरालेमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । सोमबार नुवाकोट आइपुगेको र्‍याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न र्‍यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा […]

निर्माणको पर्खाइमा सात तले दरबार [फोटोफिचर]

भूकम्प गएको नौ वर्ष भइसक्दा पनि नुवाकोट दरबार अझै टेकोको भरमा रहेको छ ।

निर्माणको पर्खाइमा सात तले दरबार [फोटोफिचर]

भूकम्प गएको नौ वर्ष भइसक्दा पनि नुवाकोट दरबार अझै टेकोको भरमा रहेको छ ।

नुवाकोट जीप लाइन

काठमाडौँ,१३ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ । स्थानीयवासीको समेत शेयर लगानीमा रु छ करोडमा नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक पर्यटक बृद्धि गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल नेपाल आइपुग्यो

सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणको लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयाँलका अनुसार करिब २० जनाको प्राविधिक (इ

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

गाेरखा- सात वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ। चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो। नुवाकोट दरबार हेरचाह तथा […]

प्रसिद्ध भैरवीदेवी मन्दिर

त्रिशुली, २७ चैत । नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर र आसपासको पुरातात्विक संरचना । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको भैरवीदेवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ भने नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रका दशभन्दा बढी धार्मिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सुरु हुन नै बाँकी छ । तस्वीरः रामहरि न्यौपाने ÷रासस

तस्वीर : पुनर्निर्माणका क्रममा रहेको नुवाकोट दरबार क्षेत्र

भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको विदुर नगरपालिका–२ मा पुनर्निर्माणका क्रममा रहेको ऐतिहासिक नुवाकोट दरबारलगायत भैरवीदेवी र तलेजु मन्दिर क्षेत्र ।  तस्वीर : रासस

पुनःनिर्माणका क्रममा नुवाकोट दरबार क्षेत्र

नुवाकोट, १३ भदौः भूकम्पले क्षति पु¥याएको नुवाकोटको विदुर नगरपालिका–२ मा पुनःनिर्माणका क्रममा रहेको ऐतिहासिक नुवाकोट दरबारलगायत भैरवीदेवी र तलेजु मन्दिर क्षेत्र । -तस्बिरः पेमा लामा-रासस

चिम्टेश्वर, देवीघाट र नुवाकोट दरबारमा एकीकरण अभियान विकास समिति गठन हुँदै

चिम्टेश्वर, १४ वैशाख । पृथ्वीनारायण शाहको एकीकरण अभियान र उनीसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठन हुने भएको छ । ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन […]