नुवाकोट-१ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि

नुवाकोट, मंसिर ६ । नुवाकोट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ […]

सम्बन्धित सामग्री

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी, एमाले निल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित हुँदा एमाले भने  निल  भएकाे छ।निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि

काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १९४२९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी १०१६१ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् । त्यस्तै, तेस्रो स्थानका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ८६२ मत प्राप्त गरेका […]

गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ […]

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...

धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ […] The post धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

हुम्लाको ताजाकोटको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार जैसी विजयी

हुम्लाः हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का लालकेश जैसी विजयी भएका छन्। नेपाली कांग्रेस र माओवादीका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका जैसीले एक हजार ८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका अजमल बुढाले ९९५ मत ल्याए। त्यस्तै, उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा…

१८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी (विवरणसहित)

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार …

मधेश प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज […] The post १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी

बुटवल– राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो । लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत […]