घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीकाे हत्या

रूपन्देही । बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् । श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले […]

सम्बन्धित सामग्री

सिरहामा घरायसी विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

जनकपुरधाम । सिरहा नगरपालिका ६ बसपिट्टामा धारिलो हतियार प्रहार गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । स्थानीय राम उदगार साहले ६० वर्षीया श्रीमती निर्मला शाहको हत्या गरेका हुन् । निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए । उनले घरायसी विवादमा राम उदगारले श्रीमतीको हत्या गरेको […]

आमाको हत्यापछि एक्लै शव बोकेर घाटमा जलाएपछि...

मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  माघ १२ गते घरायसी विवाद हुँदा पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठले आफ्नै आमा ९० वर्षीय जयमाया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।  जग्गा विवादमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  प्रमाण नष्ट गर्नका लागि पथरी शनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताए ।  आमा हराएको भन्दै कमलक...

सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमान्‌को हत्या

दाङ– घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्‌को हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए। आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्‌लाई हँसिया […]

दाङमा घरायसी विवादमा श्रीमतीले श्रीमानकाे हत्या गरिन्

दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।  आज बिहान...

घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेख : नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। हत्याको कारण घरायसी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरायसी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९:३० बजे हत्या गरेका हुन्।प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको थाहाखबरलाई बताए। श्रीमानको हत्या गर्ने