जनकपुरधाम । सिरहा नगरपालिका ६ बसपिट्टामा धारिलो हतियार प्रहार गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । स्थानीय राम उदगार साहले ६० वर्षीया श्रीमती निर्मला शाहको हत्या गरेका हुन् । निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए । उनले घरायसी विवादमा राम उदगारले श्रीमतीको हत्या गरेको […]