घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेख : नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। हत्याको कारण घरायसी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरायसी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९:३० बजे हत्या गरेका हुन्।प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको थाहाखबरलाई बताए। श्रीमानको हत्या गर्ने

सम्बन्धित सामग्री

घरायसी विवाद हुँदा आमाछोरा मिली श्रीमानको हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले श्रीमानको हत्या आरोपमा श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाइका ६० वर्षीय श्यामकुमार राईको हत्या उनकै श्रीमती र छोराले गरेको प्रारम्भिक बयानबाट खुल्न आएको छ । गत १६ गते बेपत्ता भएको राईलाई उनकै श्रीमती ४० वर्षीय निरकुमारी राई र छोरा सुरज राईले घरायसी सामान्य […] The post घरायसी विवाद हुँदा आमाछोरा मिली श्रीमानको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

सोलुखुम्बु : सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ।  जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।आइतबार बिहान घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएको हो। पतिको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप

हँसियाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

तुल्सीपुर : घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आफ्नै श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी …

दाङमा श्रीमतीद्वारा हँसिया प्रहार गरी श्रीमानको हत्या

दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।घरायसी विवाद हुदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  बताए ।हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयल

सामान्य घरायसी विवाद हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ

सल्यान : प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या अभियोगमा उनकी श्रीमती ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो। बुधवार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी

श्रीमतीद्वारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

नेपालगन्ज । घरायसी झगडमा बाँकेको खजुरा गाउपालिका वडानं. ६ गिजरामाश्रीमतीले धारिलो हतियारबञ्चरोले प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रवक्तातथाप्रहरी नायवउपरीक्षक सुवाश खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो सवा ३ बजे घरायसी विवाद हुँदा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई बञ्चरोले प्रहार गरी हत्या गरेकी हुन् । उनले प्रहार गरेको …

घरायसी विवादमा श्रीमतीद्वारा श्रीमानको हत्या

धनकुटा : जिल्लाको छथर जोरपाटी गाउँपालिका–४ पानीट्याङ्कीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। आइतबार राति ४७ वर्षका इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया धनमाया लिम्बूले घरायसी हतियार र दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमतीले घरायसी ह...