डाेटीमा ओलीलाई फराकिलाे मतान्तरले पछि पार्दै आलेकाे अग्रता

काठमाडाैँ – एक मात्र निर्वाचन क्षेत्र रहेकाे डाेटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेम आलेले फराकिलाे मतले अग्रता कायम गरेका छन् । आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गाैरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् । आले र ओलीबीच २ हजार ८२२ मतान्तर रहेकाे छ ।

सम्बन्धित सामग्री

ओलीलाई करिब ८ हजार मतको अग्रता

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्। ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्। एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा...

झापा ५ मा केपी ओलीलाई ३५ सयको अग्रता

एमाले अध्यक्ष ओलीले ८ हजार ९७८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका खगेन्द्र अधिकारीले ५ हजार ४४८ मत पाएका छन् ।

ओलीलाई गणना भएको छ हजारमध्ये तीन हजार मत मत

झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभयो । …

सुरुआती चरणमै एमाले अध्यक्ष ओलीलाई दोब्बर बढी मतको अग्रता

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुआती अग्रता लिएका छन् । ६ हजार मतगणनामा ओलीले ३ हजार २१२ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत पाएका छन् ।

झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुवाती अग्रता

झापा ५ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक परिणाममा ओलीलाई दोब्बरको अग्रता

प्रारम्भिक मत परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दोब्बरको अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनाअनुसार पहिलोपटक नै ६ हजार दुई सय सात मत गनेपछि...

एमाले अध्यक्ष ओलीलाई सुरुआतमै दोब्बर बढी मतको अग्रता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् ।

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले  झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ । ओलीको घर रहेको

एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा  रावलले ४२ मत प्राप्त गरेका छन्। अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ।