झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुवाती अग्रता

झापा ५ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन् ।

सम्बन्धित सामग्री

झापा–५ एमाले अध्यक्ष ओली विजयी

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएका छन् । कूल २८ हजार […]

झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन्। कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित भएका हुन्।  ओलीले ५२ हजार ३१९...

झापा–५ एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याउनुभएको छ […]

झापा ५ मा एमाले अध्यक्ष ओली झण्डै ८ हजार मतले अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतसहित अगाडि रहनु भएकाे हाे । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएकाे छ । १ लाख […]

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ । यसैगरी […]

झापा-५ अप्डेट : एमाले अध्यक्ष ओली मतान्तर फराकिलो बनाउँदै

६ मंसिर, दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् । ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।

झापा ५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि

६ मंसिर, दमक । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् […]

झापा–५ मा एमाले अध्यक्ष ओली गठबन्धनभन्दा निकै अगाडि, यस्तो छ अंकगणित

'दुईपटक संसद् विघटन गरेका ओलीलाई जनताले भोट दिँदैनन्,' कांग्रेसका उम्मेदवार अधिकारी भन्छन्, ‘यो पटकको निर्वाचनमा कांग्रेसले जित्छ । हामीसँग त्यो जनमत पनि छ । त्यही भएर जित्ने दाबी गरेका हौँ ।’

एमाले अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. […]

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस

२० भदौ,  झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी […]