ओलीलाई करिब ८ हजार मतको अग्रता

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्। ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्। एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा...

सम्बन्धित सामग्री

ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।  भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए।भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।

केपी ओलीलाई भेट्न किन बालकोट पुगे अर्जुननरसिंह केसी ?

एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन् । अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको छ ।

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे । रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी शर्मा […]

ओलीलाई पछ्याएको देउवा सरकारको नीति तथा कार्यक्रम

करिब ४३ महिना शासन गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले लिएका आर्थिक नीतिको विरोध गर्दै सत्तामा पुगेको कांग्रेस नेतृत्वको सरकारले संघ र प्रदेशको चुनाव हुने वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा धेरैजसो विगतकै निरन्तरता छ ।

गठबन्धनमा गडबड : काँग्रेस नेताले थाले ओलीसँग संवाद

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची करिब एक घण्टा कुराकानी भएको थियो ।उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको

अपहरणको अफवाह फैलाएको आरोपमा एकजना पक्राउ

दाङ । अपहरणसम्बन्धी अफवाह फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । गएराति करिब १० बजेको समयमा तुल्सीपुरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरी आफूलाई चार जना मानिसहरुले अपहरण गरि जंगलमा लगेर राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले सल्यानको कालिमाटी गाउँपालिका –४ घर भएका ४० वर्षीय खिमबहादुर ओलीलाई पक्राउ गरेको हो । मदिराको मातमा अफवाह पैलाएको […]

एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने , ‘आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।’ पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै […]

माधव समूहको निष्कर्ष : केपी ओलीलाई सुध्रिने मौका, नत्र नयाँ बाटोमा जाने

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो गल्ती स्वीकार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई मौका दिने निष्कर्ष निकालेको छ। सरकारले २० प्रतिशतमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि बसेको नेता नेपाल समूहको बैठकपछि सांसद विरोध खतिवडाले भने, 'केपी ओली पार्टी एकताको भन्दा विभाजनको पक्षमा लागिरहेका छन्। फेरि जालझेल गरेर २६० जना बनाएर निर्वाचन आयोगमा पठाएका छन्। त्यही बिषयमा पनि छलफल गरेका हौँ।' उनले आफूहरुसँग २० प्रतिशत मात्रै नभएर करिब ४० प्रतिशतभन्दा

एमाले औपचारिक फुट नजिक, ओलीलाई नेपाल पक्षले दिएको अल्टिमेटम सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधवकुमार नेपाल पक्षले विवाद समाधान गर्न दिएको समय सकिए लगत्तै पार्टी एक हुने संभावना करिब करिब अन्त्य भएको छ ।