एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा  रावलले ४२ मत प्राप्त गरेका छन्। अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ। 

सम्बन्धित सामग्री

मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि

भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । ४७ हजार ५११ मतगणना हुँदा पाँचदलीय गठबन्धन गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले  तीन हजारभन्दा बढीे मतान्तरले अग्रता लिएकी छिन् ।  दाहालले १७ हजार ९७२ मत ल्याएकी...

भरतपुर महानगरमा मतगणना अपडेट : रेनुले ९२ मतले उछिनिन् विजय सुवेदीलाई

काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ९२ मतले अग्रता लिएकी छिन् । हालसम्म १८ हजार ५ सय ८३ मत गणना भएको छ । रेनुले ६ हजार २ सय ७ मत ल्याउँदा एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले ६ हजार १ सय १५ प्राप्त गरेका छन् […]

भरतपुर महानगर मतगणना अपडेट : रेनुले विजय सुवेदीसँग मतान्तर बढाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म १८ हजार ४७ मत गणना हुँदा मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी छिन् । उनले ६ हजार १९ मत पाउँदा नेकपा (एमाले) का विजय सुवेदीले भने ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन । दाहाल र सुवेदीबीच सुरुदेखि नै […]

भरतपुर महानगरको मतगणना अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय पछि परे

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत […]

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनको अग्रता कायमै, सिंह र स्थापित पछि परे

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरको मतगणना जारी छ। मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ५ सय २९ मत गन्दा शाहले १ सय ७८ मत पाएका छन्। शाहलाई गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले पछ्याईरहेकी छिन्। उनले १ सय २० मत प्राप्त गरेकी छिन् । एमालेका केशव स्थापित भने १ […]

मतगणना अपडेट: काठमाडौंसहित ६ महानगरमा केही बेरमै गणना सुरु

काठमाडौं- काठमाडौं महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदैछ। एकसाथ पाँच वडा वडाबाट मतगणना सुरु हुनेछ। वडा नम्बर १ र बत्तीसबाट एकसाथ मतगणना सुरु गर्ने तयारी छ। काठमाडौं महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा हुनेछ। काठमाडौ, ललितपुर, पोखरा, वीरगन्ज, भरतपुर र विराटनगर महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। काठमाडौंमा हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज […]

कांग्रेस मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि

काठमाडौं, ३ पुस : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् । शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ […]

महामन्त्रीको मतगणना (अपडेट) : गगन अगाडि, दोस्रोमा विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ । कांग्रेस विधानमा महाधिवेशनबाट […]

मतगणना अपडेट : देउवालाई पछ्याउँदै शेखर

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ६०० मतको गणाना भएको छ, जसमा देउवाले २८८ मत पाएका छन ्भने डा. शेखर कोइरालाले २१२ मत […]