ओलीलाई गणना भएको छ हजारमध्ये तीन हजार मत मत

झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभयो । …