भारतको उत्तराखण्ड नजिक बढ्यो चिनियाँ सेनाको गतिविधि

भारतको उत्तराखण्ड राज्यको बाराहोती क्षेत्र नजिक चिनियाँ सेनाले गतिविधि बढाएको छ ।  वास्तविक नियन्त्रण रेखामा चिनियाँ जनमुक्ति सेनाको एक प्लाटूनले कारवाही गरेको देखिएको छ ।  ‘हालै पीएलएका लगभग ३५ जना सैनिकको प्लाटूनले बाराहोती क्षेत्र नजिक सर्वे गरेर गएको पाइएको छ । निकै लामो समयको अन्तरपछि चिनियाँहरूले त्यहाँ गतिविधि गरेका हुन्,’ एक स्रोतले भारतीय समाचार संस्था एएनआईलाई बतायो ।  चिनियाँ सैनिकहरूलाई उक्त क्षेत्रमा निरन्तर निगरानी गरिएको उक्त स्रोतले जानकारी दियो ।  भारतीय पक्...

सम्बन्धित सामग्री

नेपाल-भारतको संयुक्त सैन्य अभ्यासमा आज प्रतिरक्षा कौशल प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास अहिले उत्तराखण्ड राज्यको पिथौरागढमा संचालन भैरहेको छ । गतसातादेखि सुरु भएको यो अभ्यासमा दुबै देशका सेनाहरुले पर्वतीय श्रृंखलामा हुने युद्धकौशल र उद्दार कार्यका कौशल सिकिरहेका छन् । सूर्यकिरण नाम दिइएको यो अभ्यासको १५ औं संस्करण यसैसाता एक परम्परागत कार्यक्रमको आयोजना गर्दै सुरु भएको थियो । भारतीय […]