एक वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिए उत्तराखण्डका मुख्यमन्त्रीले

भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले मंगलबार राजीनामा दिएका छन्।