भारी वर्षाका कारण भारतको हिमाचल र उत्तराखण्डमा आपत्, तीन बच्चासहित १३ जनाको मृत्यु

भारतको हिमाचल र उत्तराखण्ड प्रदेशमा भीषण वर्षाले ठूलो क्षति गरेको छ ।