परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशलाई जोड्न मानसखण्ड सर्किट बनाउन पहल गर्ने बताएका छन्।
परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएपछि पहिलोपटक गृहनगर कञ्चनपुर आइपुगेका उनले उत्तराखण्डमा आउने पर्यटक नेपालको सुदूरपश्चिम प्रदेश...