विराटनगर / कोरोना महामारीले अवस्था जर्जर बनिरहेका बेला नेपालबाट भारततिर विगतदेखि नै हुने गरेको इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी नरोकिएको पाइएको छ । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको समयमा पनि मोरङबाट इन्धनको तस्करी भइरहेको हो । कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर मोरङको सिमावर्ती नाका हुँदै लैजाँदै गरेको अवस्थामा रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो...
The post महामारीमा पनि रोकिएन इन्धनको तस्करी appeared first on Purbeli News.