नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्रप्रसाद अधिकारी परिवर्तनको संवाहकका रुपमा स्थापित हुनुभएको विभिन्न क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् । स्व. अधिकारीको तेस्रो स्मति दिवसका अवसरमा आज पोखरामा भएको परिसंवाद कार्यक्रममा वक्ताहरुले सो धारण राख्नुभएको हो । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको त्रिदवसीय स्मृति दिवस मनाउने क्रममा आज तेश्रो तथा …