रवीन्द्र अधिकारीमाथि भ्रष्टाचारीको आरोप लगाउनेले प्रमाण खोज्न सांसद भट्टराईको चेतावनी

पोखरा – नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी माथि भ्रष्टाचारीको आरोप लगाउनेहरूले प्रमाण खोज्न सांसद विद्या भट्टराईले चेतावनी दिएकी छन् । अधिकारीको तेस्रो स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता अधिकारीकी धर्मपत्नीसमेत रहेकी सांसद भट्टराईले विना प्रमाण कसैलाई दोष लगाउन […]