सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि योगेशको यस्तो प्रतिक्रिया

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल बनाएपछि नेकपा एमालेका नेता योगेश भट्टराईले कसैसँग छलफल नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । शनिवार सार्वजनिक बजेटमा सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि भट्टराईले आइतवार टिप्पणी गरेका हुन् । उनले भनेका छन्,  ऐंतिहासिक रुपमा कुनै नाम वा ...