‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक

दुई वर्षअघि हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिग्रन्थ ‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक गरिएको छ ।

सम्बन्धित सामग्री

‘स्मृतिमा रवीन्द्र अधिकारी’

काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ ।

‘स्मृतिमा रवीन्द्र अधिकारी’

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ ।