नागरिकता बिहीनहरूको प्रदर्शन

नागरिकता बिहीनहरूले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।नागरिकताबिहीन नेपालीहरूले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधवार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन […]

सम्बन्धित सामग्री

‘नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियार’ भन्दै काठमाडौँमा अखिलकाे प्रदर्शन

काठमाडौँ-  नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेका छन् । नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरु होसियार लगायतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता दिने […]

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

१० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । हेर्नुस् तस्वीरहरु :

नागरिकता विधेयकको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयकको विरोधमा विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नेमकिपाले खारेज गर्न माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध जुलुस निकालेको हो। प्रदर्शनमा सहभागीहरुले 'नेपाली...

नागरिकता विधेयककाे विरोधमा माइतीघरमा प्रदर्शन(फाेटाे फिचर)

काठमाडाैँ – नागरिकता विधेयककाे विराेधमा प्रदर्शन भएकाे छ। काठमाडाैँस्थित माइतीघर मण्डलामा विराेध प्रदर्शन भएकाे हाे। प्रदर्शन मेन्स रुम रिलाेडेड (एमआरआर)ले गरेकाे हाे। एमआरआर फेसबुक ग्रुप हाे। प्रदर्शनमा एमआरआर बाहिरका पनि सहभागी भएका थिए। प्रदर्शनकारीले ‘लाै आयाे हजुर, नागरिकता नागरिकता नागरिकता’, ‘हैन हाै शेरे! ए शेरबहादुर! अब नेपालकाे नागरिकता लुट्नुपर्छ’, ‘सकेन बा सकेन, विदेशी दलालसँग सकेन’, […]

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

नागरिकता विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन हुँदै

काठमाडौँ – साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् । गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो […]

नागरिकता विधेयक पारितको माग गर्दै ढल्केबरमा प्रदर्शन

ज्नकपुरधाम – अंगकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै धनुषा प्रर्दशन गरिएको छ । लामो समयदेखि संसदमा रहेको नागरिकता विद्येयक तत्काल पारित हुनुपर्ने माग गर्दै धनुषाका ढल्केवरस्थित सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरि प्रदर्शन गरेका छन् । ‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको […]

नागरिकता माग गर्दै जन्मसिद्धका सन्ततिले गरे प्रदर्शन

पर्सा : जन्मसिद्ध नागरिकता लिएका नेपाली बाबुआमाका सन्ततिले नागरिकता पाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन्। गठबन्धन सरकारले समेत जन्मसिद्धका सन्ततिलाई बेवास्ता गरेको भन्दै बुधबार दिउँसो उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।वंशजको नागरिकता पाउनु माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सरकार विरोधी प्लेकार्ड सहित वीरगन्जको घण्टाघरबाट प्रदर्शन सुरु गरी वीरगन्ज नगर परिक्रमा गरे।जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्ततिलाई ६/७ वर्षदेखि सरकारले अलमल्याएको उनीहरूको आरोप छ। झन् पछिल

‘हामीले नागरिकता कहिले पाउने ?’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । नागरिकताविहिन नेपालीहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीरुहरुले ‘मैले कहिले नागरिकता पाउँछु ?’, ‘म ईन्जिनियर, मैले कहिले नागरिकता पाउँछु ?’ लेखेको प्लेकार्डसहित आज प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म माईतीघरदेखि प्रदर्शन गरेर संसद् भवनअघि बानेश्वरसम्म दैनिक प्रदर्शन र धर्ना दिने पनि घोषणा गरेका छन् […]

नागरिकता पाउनु माग सहित धनुषाको ढल्केबरमा प्रदर्शन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन्।प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो। उनीहरू प्लेकार्डसहित प्रदर्शन गरेका थिए।प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको