नागरिकता पाउनु माग सहित धनुषाको ढल्केबरमा प्रदर्शन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन्।प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो। उनीहरू प्लेकार्डसहित प्रदर्शन गरेका थिए।प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको

सम्बन्धित सामग्री

रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौँ । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन लोकतान्त्रिक मधेसी सङ्गठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरूले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले बताए […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

२७ भदौ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष […]

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

१० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । हेर्नुस् तस्वीरहरु :

नागरिकता विधेयकको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयकको विरोधमा विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नेमकिपाले खारेज गर्न माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध जुलुस निकालेको हो। प्रदर्शनमा सहभागीहरुले 'नेपाली...

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

नागरिकता विधेयक पारितको माग गर्दै ढल्केबरमा प्रदर्शन

ज्नकपुरधाम – अंगकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै धनुषा प्रर्दशन गरिएको छ । लामो समयदेखि संसदमा रहेको नागरिकता विद्येयक तत्काल पारित हुनुपर्ने माग गर्दै धनुषाका ढल्केवरस्थित सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरि प्रदर्शन गरेका छन् । ‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको […]

नागरिकता माग गर्दै जन्मसिद्धका सन्ततिले गरे प्रदर्शन

पर्सा : जन्मसिद्ध नागरिकता लिएका नेपाली बाबुआमाका सन्ततिले नागरिकता पाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन्। गठबन्धन सरकारले समेत जन्मसिद्धका सन्ततिलाई बेवास्ता गरेको भन्दै बुधबार दिउँसो उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।वंशजको नागरिकता पाउनु माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सरकार विरोधी प्लेकार्ड सहित वीरगन्जको घण्टाघरबाट प्रदर्शन सुरु गरी वीरगन्ज नगर परिक्रमा गरे।जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्ततिलाई ६/७ वर्षदेखि सरकारले अलमल्याएको उनीहरूको आरोप छ। झन् पछिल

नागरिकता विधेयक टुँग्याउन माग राख्दै वीरगन्जमा प्रदर्शन

आमाको नाममा नागरिकता पाउने व्यवस्था कार्यन्यवन गर, नागरिक सम्बन्धी संबिधानको व्यवस्था पालना गरजस्ता नारासाथ शान्तिपूर्ण र्‍याली प्रदर्शन भएको हो।...

‘हामीले नागरिकता कहिले पाउने ?’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । नागरिकताविहिन नेपालीहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीरुहरुले ‘मैले कहिले नागरिकता पाउँछु ?’, ‘म ईन्जिनियर, मैले कहिले नागरिकता पाउँछु ?’ लेखेको प्लेकार्डसहित आज प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म माईतीघरदेखि प्रदर्शन गरेर संसद् भवनअघि बानेश्वरसम्म दैनिक प्रदर्शन र धर्ना दिने पनि घोषणा गरेका छन् […]