नागरिकता विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन हुँदै

काठमाडौँ – साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् । गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो […]