शेखर कोइरालाको प्रचण्डलाई जवाफ : ‘कांग्रेस स्थानीय चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असहमति जनाउनु भएको छ । अध्यक्ष प्रचण्ड र नो कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफु नरहेको बताउनु भएको हो । कोइराला प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड […]

सम्बन्धित सामग्री

गठबन्धन बदलु प्रधानमन्त्री : हरेक पटक अरुलाई दोष

२४ फागुन, काठमाडौं । पछिल्लो समय संसद छल्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनेपछि बिहीबार सम्बोधन गरेका छन् । सांसदहरुले उठाएका विषयमा जवाफ दिन रोष्टममा पुगेका उनले अधिकांश समय भने नयाँ गठबन्धन बनाएकोबारे स्पष्टीकरण दिन खर्चिए । ६ फागुनयताका हरेक संसद बैठकमा विपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा मागेपछि सभामुखले जवाफ दिन सरकारलाई रुलिङ गरेका […]

चुनावमा गठबन्धन गर्नुपर्छ : शेखर काेइराला

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्।शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई व्यक्त गरेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनकाे भनाई थियो।नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर,

पत्रकारलाई ओलीको जवाफ : असार १७ गते के हुन्छ ज्योतिषीलाई सोध्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताए । ‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेक

नेताहरूले गरेका ज्यादतीको जवाफ जनताले दिन्छन्ः कृष्ण पहाडी

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा कृष्ण पहाडीले नेताहरूको ज्यादतीको जवाफ जनताले मतबाट दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नागरिक अगुवा पहाडीले भने, “लोकतन्त्रमा दलहरु खुल्छन्, टुट्छन् । गठबन्धन बन्छ र टुट्छ् । तर अन्तिम सत्य जनता हुन् । जति धेरै विकल्प […]

स्थानीय चुनावमा गठबन्धन गरेरै अघि बढ्छौँ : मन्त्री यादव

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छन्।जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निर्क्योल हुने पनि स्पष्ट पारिन्।शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी

लोसपासँग चुनावी गठबन्धन गर्न देउवा सकारात्मक

काठमाडौं, १७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समत छलफल भएको छ । बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा […]

प्रधानमन्त्री देउवालाई गठबन्धन तोडेर आउन ओलीको प्रस्ताव, देउवाले के जवाफ दिए ?

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर आउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ खोज्नेगरि अध्यक्ष अ‍ोली निवास बालकोट पुगेका थ्एि । करिब डेढ घण्टा भएको छलफलमा एमसीसीलाई लिएर नै दुई नेताबीच गम्भीर छलफल भएको थियो […]

सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन : एमसीसी

अमेरिकाले एमसीसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट गरेको छ । सरकारले सोधेको स्पष्टीकरण प्रश्नको जवाफ दिँदै एमसीसीले यस्तो बताएको हो । एमसीसीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई पठाएको जवाफमा भनिएको छ, ‘एमसीसीलाई लागु हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका लागि अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ, यस कानुनी बन्देजका बारेमा कम्प्याक्ट स्पष्ट छ । तसर्थ, यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन ।’ यस्तै कम्प्याक्टका लागि य...