नेताहरूले गरेका ज्यादतीको जवाफ जनताले दिन्छन्ः कृष्ण पहाडी

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा कृष्ण पहाडीले नेताहरूको ज्यादतीको जवाफ जनताले मतबाट दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नागरिक अगुवा पहाडीले भने, “लोकतन्त्रमा दलहरु खुल्छन्, टुट्छन् । गठबन्धन बन्छ र टुट्छ् । तर अन्तिम सत्य जनता हुन् । जति धेरै विकल्प […]

सम्बन्धित सामग्री

सिहंदरबार अगाडि प्रदर्शन गर्न पुगेका १६ जना मानव अधिकारकर्मी पक्राउ

सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।...

नेताले लाेकतन्त्रप्रतिकाे विश्वास घटाए : कृष्ण पहाडी

नवलपरासी – मानव अधिकारवादी कृष्ण पहाडीले मन्त्रिपरिषद् तथा कुटनीतिक नियाेगहरूमा ३३ प्रतिशत महिला सुनिश्चितता गर्न अधिकारवादी संस्थाहरू आन्दाेलनमा जानुपर्ने बताउनुभएकाे छ । संसदमै ३३ प्रतिशत महिला सुनिश्चित गरेकाे देशमा बन्ने मन्त्रिपरिषद्, राजदूत नियुक्ति र कुटनीतिक नियाेगमा महिलाकाे ३३ प्रतिशत सुनिश्चितता नहुनु अधिकारकाे उल्लङ्घन भएकाे उहाँकाे भनाइ छ ।  नवलपरासीकाे भुमहीमा आज शुक्रवारदेखि सुरु भएकाे मानव अधिकार तथा शान्ति समाजकाे २५ औँ राष्ट्रिय परिषद् बैठककाे उद्घाटन समाराेहमा मन्तव्य राख्दै पहाडीले यस्ताे ...

मन्त्री रामकुमारी झाँक्रीलाई तत्काल पदमुक्त गर्नुपर्छः कृष्ण पहाडी

काठमाडौं, १५ जेठ । नागरिक समाजका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले नेताहरुको गलत आचरणबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पहाडीले भने, “जेठ १५ गणतन्त्र दिवस हो । गणतन्त्रमा हामीले के पायौ, के गुमायौं ? कहाँ कहाँ चुक्यौ ? आज […]

देशभरिका महागरमा मिश्रित परीणाम आउँछ : कृष्ण पहाडी (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । मानवअधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहको निर्वाचनका युवाहरुको सहभागिता ह्वात्तै बढेकोले अब उनीहरुले व्यवस्थाको विकल्पभन्दापनि उम्मेद्धवारको विकल्प खोज्ने बताएका छन् । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले दलहरुले गरेको चुनावी गठबन्धनलाई हेर्दा यो सैद्धान्तिक रुपमा नमिलेको पनि बताए । उनले काठमाडौं […]

संसद् विघटनविरुद्ध एकजुट हुन कृष्ण पहाडी र देवेन्द्रराज पाण्डेले गरे आह्वान

नागरिक समाजका अगुवा कृष्ण पहाडी र डा. देवेन्द्रराज  पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग

ओलीले देशलाई गृहयुद्धमा धकेले: कृष्ण पहाडी

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

प्रधानमन्त्री ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित : कृष्ण पहाडी

१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै […]