काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्।शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई व्यक्त गरेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनकाे भनाई थियो।नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर,