खैनी-सुर्तीको प्याकेटमा चेतावनी दिइएको हुन्छ, ‘यसको सेवनले क्यान्सर हुन सक्छ ।’ तैपनि मान्छेले ओठमा सुर्ती, खैनी च्याप्न छाडेका छैनन् । त्यसैले त बजारमा सुर्तीजन्य पदार्थ छ्यापछ्याप्ती देखिन्छन् । यसमा मधु, पराग, गुड्खासमेत थपिएका छन् । सामान्य हिसाबले बुझ्दा पनि यो स्वास्थ्यमैत्री खानेकुरा होइन । यो लत हो । जब हामी खैनी-सुर्ती च्याप्छौं, त्यसले गिजा, दाँत, […]