बाबुराम भट्टराई र उपेन्द्र यादवका दुई पार्टिबीच एकिकरण भएपछि अभिनेत्री करिश्मा मानन्धरले आफू ताली मात्र पिट्नका लागि राजनीति नगर्ने भन्दै पार्टीबाट अलग भएको घोषणा गरिन् । नयाँ शक्ति पार्टिबाट अलग भएदेखि करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत मनका लागेका विषयमा मुख खोल्न थालेकी छिन् ।