संसारको सबैभन्दा ठूलो मुख भएकी यी महिलाले बनाइन अनौठो रेकर्ड

एजेन्सी । अमेरिकाकी एक महिला आफ्नो मुख ठूलो भएका कारण सामाजिक संजालमा निकै भाइरल भएकी छिन् । उनले आफ्नो मुख ठूलो भएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम पनि लेखाएकी छिन् । अमेरिकाको कनेक्टिकट राज्यको स्ट्यामफोर्ड निवासी ३२ वर्षीयाा समांथा राम्सडेलले आफ्नो मुख सबै भन्दा धेरै ठूलो पारेर खोल्न सक्ने दावी गर्छिन् । […]