एमालेले एमसीसीमा मुख खोलेन, सदन खोल्न सभामुखको राजीनामा माग

२३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन । महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगका ओलीले एमसीसीमा के […]

सम्बन्धित सामग्री

त्रिवि कार्यालय ७६ दिनदेखि बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन । त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै...