विपक्षीले समेत ‘पारस’ सम्झिएको क्षण

नेपाली क्रिकेटका लागि ‘भगवान’ मानिन्थे पूर्व कप्तान पारस खड्का । हुन पनि नेपाललाई डिभिजन ५ देखि टी २० विश्वकप हुँदै एकदिवसीय मान्यता दिलाउने क्रममा पारसको कप्तानी र प्रदर्शन इतिहासले सम्मान गर्दछ । अहिले पारस मैदानमा छैनन्, कप्तानी छाडेलगत्तै उनले खेल जीवनबाट सन्यास लिए । उनमा खेल्ने उमेर र ऊर्जा भरपूर बाँकी रहँदै राजीनामा दिनुको कारणबारे …

सम्बन्धित सामग्री

१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० […]

खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्टः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट भएको बताएका छन्।...

‘महापुरूष’ : बक्सअफिसमा समेत आक्रामक सुरुवात

काठमाडौं – फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ ले बक्सअफिसमा समेत आक्रामक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्न पहिलोदिन नै दर्शक भरिभराउ देखिए । निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रियासमेत लिएका थिए ।  ‘एकै परिवारको २८ जना […]

‘रुस–युक्रेन युद्धको प्रभाव एसियामा समेत पर्दैछ’

एडमाइरल जेम्स स्टाभरिडिस नेटोका १६ औ सर्वोच्च कमाण्डर थिए । उनी टुुफ्ट युनिभर्सिटीमा फ्लेटचर स्कुल अफ ल एन्ड डिप्लोमेसीका १२ औ डीन समेत हुन् । उनले प्यासिफिकमा संचालन करियरको लामो अवधि समेत बिताएका छन्  र ‘२०३४ः ए नोभेल अफ द नेक्स्ट वल्ड वार’ का लेखक पनि हुन् ।नेटो सेनाका एक उच्च कमान्डरले रुसले गरेको युक्रेनमाथिको आक्रमणले एसियामा समेत प्रभाव पर्ने दाबी गरेका छन् । उनले दुई देशबीच भएको युद्धले प्रशान्त क्षेत्र तरंगित भएको बताएका छन् । नेटोका १६ औं सर्वोच्च कमाण्डर समेत रहेका एड

युक्रेनका बालबालिका समेत रुसविरुद्ध युद्धका लागि तयारी गर्दै

युक्रेनको राजधानी किएभ नजिक एक सैन्य तालिम शिविरमा चार वर्षका बालबालिका समेत अभ्यास गरिरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै बालबालिकालाई समेत प्रतिरक्षामा खटाइन खोजिएको छ ।  हिउँले ढाकेको जंगलमा रहेको स्वयंसेवी बूट क्याम्पमा बालबालिका र वयस्क सबैथरीले सैन्य दक्षताको आरम्भिक ज्ञान लिएका छन् ।  तारास र बोहदान नामक जुम्ल्याहाले काठको नक्कली बन्दूकसँग खेलेको अनि वयस्क पुरुष महिलाले रुसविरुद्धको युद्ध अभ्यास गरेको देखिएको छ ।  ती बालकहरूकी आमा इर्न्याले भनिन्, ‘उनीहरू युद्ध बुझ्छन् ज...

नारायणहिटीको बंकरभित्र समेत बतासको व्यापार !

विवादित व्यापारिक समूह बतासले नारायणहिटी दरबार संग्राहलयभित्र रहेको ऐतिहासिक सुरुङ (बंकर) भित्र समेत व्यापार गर्ने योजना बनाएको खुलासा भएको छ।  सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले यसबारे खुलासा गरेका हुन् । आलेकै सक्रियतामा बतास समूहले व्यापारका लागि बनाइरहेको संरचना हाललाई रोकिएको छ । ‘संग्राहलयभित्र धेरै पुरानो एउटा सुरुङ (बंकर) समेत रहेछ । त्यो बंकरलाई सहित तोडमोड गरेर के–के गर्ने काम पनि त्यहाँको सञ्चालकले गर्नु

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ । 'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी...

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ । 'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र  तातो र छिटो खाना, खाजा पुर्‍याउन हामी कटिबद्ध छौँ ।' भोजमाण्डूल

विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिइने

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिन पहल गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन पहल गर्ने जनाएको हो। संविधानले दिएको अधिकारको प्रयोग गर्दै विदेशमा रहेका नेपालीहरू समेत मतदानमा सहभागी हुन सम्भव भएको भन्दै २०७४ चैतमा सर्वोच्च अदालतले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयनमा आएको थिएन।

सहकारीमा समेत स्थानीय तहका खाता

नियममानुसार वाणिज्य बैंकमा मात्रै खाता खोल्नुपर्ने स्थानीय तहले सहकारीमा समेत खोलेको पाएपछि नेपाल सरकारले ती खाता बन्द गर्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहहरूका खाता व्यवस्थापन गर्न स्थानीय तहका खाता सहकारीमा समेत रहेको बताउँदै ती खाताहरू बन्द गराउन कोलेनिकालाई पत्राचार गरेको हो । कार्यालयका […]