‘रुस–युक्रेन युद्धको प्रभाव एसियामा समेत पर्दैछ’

एडमाइरल जेम्स स्टाभरिडिस नेटोका १६ औ सर्वोच्च कमाण्डर थिए । उनी टुुफ्ट युनिभर्सिटीमा फ्लेटचर स्कुल अफ ल एन्ड डिप्लोमेसीका १२ औ डीन समेत हुन् । उनले प्यासिफिकमा संचालन करियरको लामो अवधि समेत बिताएका छन्  र ‘२०३४ः ए नोभेल अफ द नेक्स्ट वल्ड वार’ का लेखक पनि हुन् ।नेटो सेनाका एक उच्च कमान्डरले रुसले गरेको युक्रेनमाथिको आक्रमणले एसियामा समेत प्रभाव पर्ने दाबी गरेका छन् । उनले दुई देशबीच भएको युद्धले प्रशान्त क्षेत्र तरंगित भएको बताएका छन् । नेटोका १६ औं सर्वोच्च कमाण्डर समेत रहेका एड

सम्बन्धित सामग्री

कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?

प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ। शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो । विश्लेषक […]

रुस–युक्रेन युद्धको प्रभाव नेपालको पर्वतीय पर्यटनमा

रुस र युक्रेनबीच सुरु भएको युद्धले नेपालमा पनि मूल्य वृद्धिदर बढेको छ । पेट्रोलियम पदार्थको नियमित उपलब्धतामै प्रश्न उठ्न थालेको छ । युद्धको बाछिटाले नेपालको अर्थतन्त्रमा पनि सङ्कट आउने आकलनलाई यहाँको पर्वतीय पर्यटनमा बढेको जोखिमले पनि साथ दिएको छ । कोरोना महामारीका कारण दुई वर्ष थलिएर उठ्ने कसरत गरिरहेको नेपालको पर्यटन व्यवसायमा रुस–युक्रेन युद्धको प्रभाव नराम्रोसँग परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।  कोरोना महामारीको कडा प्रतिबन्धका बीच पनि सन् २०२१ मा नौ सय ९७ जना युक्रेनीले नेपालको भ्रमण गरे । सन् २०२१...

रुस युक्रेन युद्धको प्रभाव : विस्थापित महिलालाई यौनदासी बनाइने खतरा

युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हु

युक्रेन–रूस युद्धको प्रभाव

यूक्रेन र रूसबीच चलिरहेको युद्धले रूसका खेल टिमहरुलाई प्रभाव पारिरहेको छ । अघिल्लो दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल संघ (यूएफा) ले रुसको फुटबल टिमलाई प्रतिबन्ध लगाएको थियो ।

युक्रेन–रुस युद्धको प्रभाव : अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च

अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च भएको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट प्रति व्यारेल ११० डलर नाघेको हो ।  ओपेक र उसका तेल उत्पादक मित्रहरु अप्रिलको उत्पादनको बारेमा छलफल गर्न भेटघाटको तयारीमा रहेका छन् । अमेरिकी बेन्चमार्कको मूल्यमा प्रति ब्यारेल ५ प्रतिशतले वृद्धि भएर १०९.२३ डलर कायम भएको छ ।ब्रेन्ट विश्वव्यापी बेन्चमाकमा ५.६ प्रतिशतको वृद्धि भएर ११०.८४ डलरमा कारोबार भएको छ । यो मूल्य २०१४ को जुुलाइ देखिकै उच्च हो । मंगलबारको कारोबार अवधिमा मूूल्य सम्झौतामा ७.१५ प्रतिशतले वृद्धि भएर प

रुस–युक्रेनबीचको युद्धको प्रभाव विश्व फुटबलमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको असर खेलकुदको क्षेत्रमा पनि परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेको छ । रुसले युक्रेनमा संन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको हो । रुसको राष्ट्रिय टिमसँगै व्यवसायीक फुटबल […]

रसिया-युक्रेन युद्धको प्रभाव नेपालको साहसिक पर्यटनमा

१६ फागुन, काठमाडौं । कोरोना महामारीबाट उठ्दै गरेको नेपालको पर्यटन उद्योगमा रसिया-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नेपालको साहसिक पर्यटनमा यूरोप र अमेरिकी पर्यटकको भूमिका ठूलो छ । तर, युद्धका कारण रसियन तथा युक्रेन र यसको आसपासको ‘हवाईमार्ग’ प्रयोग गरी यात्रा गर्नुपर्ने मुलुकका नागरिकले तत्कालका लागि यात्राको योजना नबनाउने भएका कारण आगामी पर्वतारोहण […]

सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको