काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णायर्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना भएको हो । चार जना सभासद भने गणतन्त्र कार्यान्वयन प्रस्तावको विपक्षमा उभिएका थिए । यद्यपि, बहुमतले प्रस्ताव पारित भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको […]
The post गणतन्त्र स्थापनाको १५ वर्ष : चार जना सांसद गणतन्त्रकाे विपक्षमा उभिएका थिए appeared first on राजधानी राष्ट्रिय दैनिक.